
काठमाडौ,फागुन २५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ

फागुन २५ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समयको लागि स्थगित गर्ने निर्णय गरेको छ। फागुन महिनाभरका लागि अभियान स्थगित गर्ने निर्णय राजावादी गतिविधि बढिरहेका कारण

काठमाडौ,फागुन २५ । काठमाडौँ उपत्यका र आसपासका जिल्लाहरूमा छिटपुट वर्षा भएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले छिटपुट वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम

काठमाडौ,फागुन २४ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२५ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यस्त तालिका सार्वजनिक गरेको छ । क्यानले शनिबार पत्रकार सम्मेलन गर्दै सन् २०२५ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । जसमा नेपालले

काठमाडौ,फागुन २४ । नेपाल युगान्डामा जारी महिला टी–२० क्रिकेट सिरिजमा नामिबियासँग पराजित भएको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो । जितका

ललितपुर,फागुन २४ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका सम्बन्धमा नेपाल अरू देशभन्दा अगाडि रहेको बताएका छन् । ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय

पाटन,फागुन २४ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ललितपुरमा दुई दिने महिला उद्यमी मेला सुरु भएको छ । मङ्गलबजारस्थित हौगल टोलमा ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि सुरु भएको उद्यमी मेलाको उद्घाटन महानगरका

काठमाडौ,फागुन २४ । सिन्धु कानुन समाजको पहिलो वार्षिक साभारण सभा सम्पन्न भएको छ । शनिबार नेपाल बार एशोसियशनको हलमा समाजका अध्यक्ष अधिवक्ता रामहरि नेपालको अध्यक्षता तथा नेपाल बार एशोसियशनका अध्यक्ष

काठमाडौ,फागुन २४। विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू पुनः सडकमा आएका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा छिटो विद्यालय शिक्षा ऐन जारी