
काठमाडौं,जेठ १९ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट यथार्थपरक भएको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आगामी आवको बजेटका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा

नुवाकोट,जेठ १९ — चालु आर्थिक वर्षमा नुवाकोट जिल्लाभित्र रहेका १२ वटै स्थानीय तहलाई कूल ४५२ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ। प्राप्त विवरणअनुसार जिल्लामध्ये सबैभन्दा बढी बजेट विदुर नगरपालिकाले

काठमाडौं,जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी वृद्धि गर्दै सबै जातिको अधिकार स्थापना गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न आग्रह गरेका छन् । आदिवासी जनजाति

क्यानडा,जेठ १९ । क्यानाडाली अधिकारीहरूले क्यानडाको जङ्गलमा लागेकोका कारण क्यानाडाका तीन प्रान्तका २६ हजार भन्दा बढी बासिन्दाहरू विस्थापित भएको जनाएका छन् । उनीहरूका अनुसार आगो अझै नियन्त्रणमा आउन सकेको छैन

नवलपरासी,जेठ १९ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । नारायणगढतर्फ

काठमाडौं,जेठ १९ । सदनको अवरोध खुलाउने विषयमा सदनमा प्रतिनिधित्व गर्ने तीन दलबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रमुख

काठमाडौं,जेठ १९ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमवार स्वदेश फिर्ता भएकी छिन् । उनी सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । उनी जेठ

रसुवा,जेठ १९ । उद्योग तथा वाणिज्य कार्यालय रसुवाले रसुवाको आमाछोदिङ्मो गाउँपालिका तीन गत्लाङमा महिलाहरूका लागि उद्यमशीलतामा आधारित सीप प्रदान गरेको छ । विशेष गरी तामाङ समुदायले चाड पर्व विवाह भोज

काठमाडाैं,जेठ १९ । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ । आइतबार ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य साेमबार स्थिर रहेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज