
काठमाडौं,फागुन १५ । नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् । भेटका अवसरमा उपप्रधानमन्त्री

सुर्खेत,फागुन १५ । सुर्खेतमा फोर्स गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दैलेखदेखि सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख– ०४१९ नम्बरको फोर्स

काठमाडौ,फागुन १५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ । मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा

काठमाडौ,फागुन १५ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका छन् । मंगलबार उर्जा जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले पदबाट किन नहटाउने भन्दै

जापान,फागुन १५ । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सार्वजनिक प्रसारक एनएचकेमा प्रशारण गरिएको फुटेजमा इवाते

गोरखा,फागुन १५ । गोरखामा बाटो खन्ने क्रममा माथिबाट ढुङ्गा खसेर लाग्दा स्काभेटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-६ घुमाउने स्थायी घर भएका ४५ वर्षीय राम बहादुर

काठमाडौं,फागुन १५ । बिहीबार नेपाली बजारमा सुनको घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । आज छापावाल एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको

काठमाडौं,फागुन १५ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ। बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम

काठमाडौं,फागुन १५। आजदेखि फागुन १७ गतेसम्म काठमाडौं उत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना खरिपाटी, भक्तपुरका अनुसार