समाचार

विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा

काठमाडौ,फागुन १५ । काठमाडौँ महानगरपालिका– १५ का ३३ विद्यालयका ६० विद्यार्थीहरू बुधबार स्वयम्भूमा चित्र कोर्न भेला भए । उनीहरुलाई स्वयम्भू महोत्सव आयोजक समितिले ‘विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भू क्षेत्र’ शीर्षकमा

माछा मार्न गएका युवकको मृत्यु

सुनसरी,फागुन १५ । जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का

फोर नेसन्स कप’ को उपाधि म्यान्मारलाई

काठमाडौ,फागुन १५ । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । बुधबार रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि

महिला च्याम्पियनसिप: म्यानमारसँग नेपाल २ गोलले पराजित

काठमाडौँ,फागुन १४ । घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको

शिवपुरी र पञ्चकन्यामा रहेकोे वेद विद्याश्रम गुरुकुल त्रिवेणीधामको भवन शिलान्यास

नुवाकोट,फागुन १४ । शिवपुरी र पञ्चकन्या गाउँपालिकाको संगमस्थलमा रहेकोे श्रीकृष्ण तीर्थस्थल तथा वेद विद्याश्रम गुरुकुल त्रिवेणीधामको भवन शिलान्यास गरिएको छ । बुधबार एक समारोहका बीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ

टोखा-छहरे सडक खण्डमा भोलिदेखि टाइम कार्ड लागू

नुवाकोट,फागुन १४ । त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्डमा भोलि बिहीबारदेखि ‘टाइम कार्ड’ लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार एक सूचना जारी गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक यातायातका साधनमा टाइम कार्ड

महाशिवरात्रिको अवसरमा चार चलचित्रको छायाङ्कन सुरु

काठमाडौ,फागुन १४ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ ।  नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका

परराष्ट्र मन्त्रीद्वारा राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता 

काठमाडौ,फागुन १४ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छिन्  ।  संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि

‘इको भ्यान’ दुर्घटनाहुँदा एकको मृत्यु, तीन जना घाइते

म्याग्दी,फागुन १४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ