समाचार

नेपाल ‘ग्रे लिस्ट’ बाट बाहिरिने तयारी

काठमाडौ,फागुन १२ । सम्पत्ति शुद्धीकरण निवारणका मापदण्ड पूरा नगर्दा अन्तर्राष्ट्रिय रूपमा सूक्ष्म निगरानीको सूची (ग्रे लिस्ट) मा नेपाललाई समावेश गरिएपछि सरोकारवाला निकायले यसबाट मुक्त हुन विभिन्न प्रयास थालेको बताएका छन्

नेकपा एमाले टोखा नगरको अध्यक्षमा पाठक

काठमाडौ,फागुन १२ । नेकपा (एमाले) टाेखा नगर समितिकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष पदमा गोपिकृष्ण पाठकलाई निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा गणेशमान

बलियो टिम म्यानमारलाई नेपालले बराबरीमा रोक्यो

काठमाडौ,फागुन १२ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सिंगल

रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना नियन्त्रणमा

सिरहा,फागुन १२ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटना प्रकरणको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । पञ्चायत बसेर

केपी ओली कप च्याम्पियनसिपको शुभारम्भ

काठमाडौ,फागुन ११ । राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित तेस्रो केपी ओली कप च्याम्पियनसिपको आज शुभारम्भ भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

परम्परागत सीप सिकाउँदै नुवाकोट लिखुका विद्यालय

नुवाकोट,फागुन ११ । लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोकमा रहेको सिद्धिगणेश आधारभूत विद्यालयले लोपोन्मुख परम्परागत सीप सिकाई रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत सालको पातको दुना तथा टपरी बुन्ने

लेबनानको सान्त्वना जित

काठमाडौ,फागुन ११। लेनबनानले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सान्त्वना जित निकालेको छ । दशरथ रङ्गशालामा आइतबार भएको लिग चरणको अन्तिम खेलमा लेबनानले कीर्गिस्तानलाई २–० गोलले हरायो । चार

युएसएडअन्तर्गतका कार्यक्रममा भएको खर्च सार्वजनिक गर्न माग

काठमाडौ,फागुन ११ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)मार्फत् नेपालमा भएको खर्चको विवरण सार्वजनिक गरिनुपर्ने माग गरेका छन् । अर्थ समितिको आजको बैठकमा सांसद गङ्गा

एमसीसी स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई विप्लवले दिए धन्यवाद

काठमाडौ,फागुन ११ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसी स्थगन गरेकोमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् । आइतबार विप्लवले एक विज्ञप्ति जारी गर्दै