
काठमाडौ,फागुन ११ । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले

नुवाकोट,फागुन १० । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लिखु गाउँ पार्टी समितिको तेस्रो सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले गाउँ पार्टी कमिटीको अध्यक्षमा भिम ढकाल निर्वाचित भएका छन्

ताप्लेजुङ,फागुन १० । ताप्लेजुङको फुङ्लिङमा राँके जुलुस प्रदर्शनका क्रममा झडप भएको छ । केबलकारका विषयमा शनिबार साँझ भएको राँके जुलुस प्रदर्शनका क्रममा झडप हुँदा २ जना घाइते भएका हुन् ।

नुवाकोट,फागुन १० । नेपाली काङ्ग्रेस शिवपुरी गाउँपालिकाको अगुवाईमा आगलागी पीडित सीताराम बखतीलाई आर्थिक रकम सहयोग गरिएको छ । काङ्ग्रेस समर्थित स्थानीय युवाहरूको अगुवाइमा संकलित रकम १ लाख त्रिपन्न हजार बीस

नुवाकोट,फागुन १० । जिल्लाको साविक चौघडा गाउँ विकास समिति वडा नम्बर ७ का तत्कालीन निर्वाचित वडा अध्यक्ष लालबहादुर राईको निधन भएको छ । राईको शुक्रबार हृदयघातका कारण निधन भएको स्थानीय

फुङलिङ,फागुन १० । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाइएको छ । विकास प्रेमी युवा समाज ताप्लेजुङले फुङलिङ नगरपालिका वडा ६ होटल प्यारिज अगाडि

काठमाडौ,फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन् । पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा

पोखरा,फागुन १० । नयाँ वर्षको स्वागतका लागि २० औँ पटक आयोजना गर्न लागिएको फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । होटल संघ पोखरा नेपालले आगामी चैत ३० देखि

प्युठान,फागुन १० । प्युठान जिल्लाको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीयका अनुसार ६० वर्षीय