समाचार

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते

कञ्चनपुर,मंसिर ८। पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना४ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा त्यसमा

रास्वपा गर्भबाटै भ्रष्टाचार बोकेको पार्टी, बालेन गँजेडी

काठमाडौं,मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको टिप्पणी गरेका छन् । उनले पूराना दलका नेताहरुले भ्रष्टाचारबारे दिनदिनै प्रष्टीकरण दिनुपरेको सुनाए । नयाँ

प्रधानमन्त्री ओलीका बुबा मोहन ओली अस्पताल भर्ना

काठमाडौ,मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्वस्थ भएपछी अस्पताल भर्ना गरिएको छ। प्रधानमन्त्री ओलीले बुबालाई काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको सामाजिक सञ्जालमार्फत जानकारी

बालेन एमालेविरुद्ध परिचालित ब्यक्ति हुन् : महासचिव पोखरेल

काठमाडौं, मंसिर ८ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले काठमाडौं महानगर प्रमुख बालेन शाहले स्टन्टबाजी गरेको आरोप लगाएका छन्। नेकपा एमालेले शुक्रबार जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक

ठूलो परिणामको गाँजासहित सिन्धुलीबाट एक युवक समातिए

काठमाडौं,मंसिर ८ । सिन्धुलीमा ठूलो परिमाणको गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका छन् । शुक्रबार राती इलाका प्रहरी कार्यालय भिमान

गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु

त्रिवेणी,मंसिर ८ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट शनिबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय

अब धरहरा चढ्न दुई सय रुपियाँ शुल्क

काठमाडौ,मंसिर ८ । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति दुईसय रुपियाँ शुल्क तोकिएको छ । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क

डा. महतद्वारा लिखित ‘नेपाली कांग्रेस र राष्ट्रनिर्माण’ नामक पुस्तकको परिचर्चा

कास्की,मंसिर ८ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताएका छन् । नेपाली काङ्ग्रेस बिपी स्मृति प्रतिष्ठान गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित डा. महतद्वारा

नेपाल जलवायु कोषबाट रकम प्राप्त गर्न योग्य

काठमाडौ,मंसिर ८ । नेपाल जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि अनुकूलन कोषबाट रकम प्राप्त गर्न योग्य ठहरिएको छ । नेपालको संरक्षणकारी निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) लाई अनुकूल कोष (एड्याप्टेसन