समाज

यो वर्ष ९८.५ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौ,भदौ ८ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष १३ लाख ७८ हजार ६११ हेक्टर क्षेत्रफलमा अर्थात् ९८.५ प्रतिशत रोपाइँ भएको जनाएको छ । गत वर्षभन्दा चार प्रतिशत बढी

ज्यानू–बसन्तराज मिश्र फाउन्डेसनले भदौ १३ गते ३ विधामा पुरस्कार दिँदै

काठमाडौं,भदौ ८ । ज्यानू–बसन्तराज मिश्र फाउन्डेसनले वातावरण, शिक्षा र पत्रकारिता गरी तीनओटा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई यही भदौ १३ गते पुरस्कार दिने भएको छ ।  फाउन्डेशनले वातावरण क्षेत्रमा योगदान पुर्याउनेलाई

संस्कृतका विद्वान सम्मानित

काठमाडौं,भदौ ८ । जयतु संस्कृतम् संस्थाले संस्कृतका ७ जना विद्वानहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।  शुक्रवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्य पूर्णचन्द्र ढुङ्गेल तथा प्रा. नीलमणि

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न पत्राचार

काठमाडौं,भदौ ८ । सरकारले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारलाई औपचारिक रूपमा अनुरोध गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णयहरु

काठमाडौँ,भदौ ७ । सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ

तनहुँ बस दुर्घटना : मृतकको संख्या २७ पुग्यो

तनहुँ,भदौ ७ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।  सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । यता आँबुखैरेनी

थामे बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनस्थापनाका लागि काठमाडौ महानगरले २० लाख सहयोग दिने

काठमाडौ,भदौ ७ । काठमाडौ महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते

तनहुँ,भदौ ७ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं,भदौ ७। साताको अन्तिम कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको तोलामा ५०० रुपैयाँ घटेको हो । अघिल्लो दिन अर्थात् बिहीबार १ लाख ५१ हजार