समाज

चुनावको घोषणा गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले गरे संसद भंग

एजेन्सी,जेठ २९ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रिय सभा विघटन गरेका छन् । युरोपेली संसदीय चुनावमा पार्टीको लज्जास्पद पराजयलाई मध्यनजर गर्दै उनले यो निर्णय गरेको सीएनएनले समाचार संप्रेषण गरेको छ।

इजरायली युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले दिए राजीनामा

एजेन्सी,जेठ २९ । इजरायली युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले राजीनामा दिएका छन्। उनले आइतवार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारबाट राजीनामा दिएका हुन्। उनको यो कदमले गाजा युद्धको बीचमा नेतान्याहुमाथि घरेलु दबाब

भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं,जेठ २८ । छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

५.२२ प्रतिशत बढ्यो नेपालीहरुको तलब

काठमाडौं,जेठ २८। नेपालीहरुको तलब तथा ज्यालादर वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष १० महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो

सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका दुई खेल खेल्ने

काठमाडौं,जेठ २८ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको

मनसुन नेपाल भित्रियो

काठमाण्डाै,जेठ २८ । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि तीन दिन अगाडि अर्थात् आज जुन १०

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं,जेठ २८ । सोमबार सुनको मूल्य स्थिर छ । आइतबार छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । आजका लागि पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी

रुकुमको मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा ३ को मृत्यु, ३ जना घाइते

काक्रेविहार,जेठ २८। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा  बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत

नेपाल सरकारका विकास ऋणपत्रहरु सूचीकृत

काठमाडौं,जेठ २८ ।  आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेका रू.५