
नयाँदिल्ली,जेठ २८। भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीपदको सपथ लिएका छन् । शपथ ग्रहण का लागि मोदी राष्ट्रपति भवन पुगेका थिए । मोदीसँगै जयशंकर सहित केहि मन्त्रीले

विराटनगर,जेठ २८ । कच्चा पाम तेल शीर्षकमा मगाइएको १२ लाख ९९ हजार ४९० लिटर पाम तेल अर्धप्रशोधित भएको परीक्षणबाट पत्ता लागेपछि जनकपुरको जानकी रिफाइनरिज प्रालिले आयात गरेको उक्त सामानका २५

जनकपुरधाम,जेठ २८ । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष (आव) २०८०/८१ को १० महीनामा पेट्रोलियम पदार्थबाट रू. १ अर्ब ४० करोड २९ लाख राजस्व संकलन गरेको छ । जलेश्वर भन्सार

काठमाडौं,जेठ २८ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म

काठमाडौं,जेठ २८ । देशभरका कुखुरामा फैलिएको ‘एच ९’ भाइरस संक्रमणका कारण कुखुरा मरेर अण्डा उत्पादन घट्दा पछिल्लो १ महीनामा यसको मूल्य अचाक्ली बढेको छ । एक महीना अघिसम्म देशभर दैनिक

काठमाडौं,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरेका हुन्। प्रधानमन्त्री दाहालको

काठमाडौं,जेठ २७ । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन

अछाम,जेठ २७ । कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको हो । आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट

चितवन,जेठ २७ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्तरुपमा नगद एक