
काठमाडौं,जेठ २७ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज तोलामै

काठमाडौं,जेठ २७ । उत्तरी मकवानपुरको दामनमा दुर्लभ सूचीमा रहेको गुराँसको प्रजाति ‘चिमाल’ भेटिएको छ । थाहा नगरपालिका–४ को महाङ्काल सामुदायिक वन क्षेत्रमा भेटिएको चिमालको सङ्ख्या निकै कम रहेको छ ।

काठमाडौं,जेठ २७ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद

काठमाडौं,जेठ २७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी

चितवन,जेठ २७ । जिल्लाको पर्यटकीय नगरी सौराहामा शुक्रवारदेखि नेपाल भेटेरिनरी एशोसिएसनको १५औं राष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रममा एशोसिएसनले एक जिल्ला एक भेटेरिनरी अस्पताल सञ्चालन गर्न सरकारसँग

काठमाडौं,जेठ २७ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–३ वडा कार्यसमितिले शनिबार यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक

काठमाडौं,जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आज आइतबार भारतको औपचारिक भ्रमणमा जादैछन । प्रधानमन्त्री मोदीको आइतवार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी

काठमाडौं,जेठ २७ । चिनियाँ मार्सल आर्ट ताई चीको तीन महीने तालिम काठमाडौंमा सम्पन्न भएको छ । तालिममा सहभागी २० जनाले आफूले सिकेका शीप प्रदर्शन गरेका छन् । नेपालस्थित चिनियाँ सांस्कृतिक

सुर्खेत,जेठ २६ । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले जेठ २३ गते बुधबार प्रदेश प्रमुख तिलक