
काठमाठौं,जेठ २५ । प्रतिनिधिसभाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । बिहीबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’

काठमाडौं,जेठ २५ । २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापत उद्योगीसँग थप महशुल लिने निर्णय सरकारले गरे पनि त्यसको कार्यान्वयन चुनौतीपूर्ण हुने देखिएको छ ।

काठमाडौं,जेठ २५ । २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि लगानी जुटेको छ । यो परियोजनामा एभरेष्ट बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ६० करोड रुपैयाँ

काठमाडौं,जेठ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जाने भएका छन् । बिहीवार सिंहरदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले

काठमाडौँ,जेठ २४ । सरकारले संघीयताको मर्म सिध्याउने गरी बजेटको विनियोज विधेक प्रस्तुत गरेको छ । ‘आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोज र खर्च गर्ने

झापा,जेठ २४ । झापा मेचीनगर नगरपालिका –१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक झापा बुद्धशान्ति गाउँपालिका –५ बस्ने अन्दाजी

नुवाकोट,जेठ २४ । खाना पकाउने ग्यासबाट जलेर ककनी गाउँपालिका वडा नम्बर ७ थर्पुगाउँका तामाङ दम्पती गम्भीर घाइते भएका छन् । बिहीबार बिहान खाना पकाउन ग्यासको रेगुलेटर परिवर्तन गर्ने क्रममा ग्यास

काठमाडौं,जेठ २४ । स्रोत नखुलेको अवैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन,

काठमाडौं,जेठ २४ । आफ्नै फार्मेसी सञ्चालन नगरेका काठमाडौं महानगरपालिका क्षेत्रका अस्पतालहरूलाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिइएको छ । महानगरपालिका क्षेत्रमा सञ्चालित अस्पतालहरूले आफ्नै फार्मेसी सञ्चालन नगरी अन्य