समाज

एमसीसी उपाध्यक्ष ब्रुक्सको अर्थमन्त्री पुनसँग भेट

काठमाडौं,जेठ २३ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जो नाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’सँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार

पोथीलाई लोभ्याउन ‘इन्जिनियर’ चराले बनाएका लोभलाग्दो गुँडहरू !

काठमाडौं,जेठ २३ । काठमाडौंको बल्खुमा नेकपा एमालेको पुरानो पार्टी कार्यालय नजिकैको एक रुखमा गुँडहरू बनाइएका छन् । ती गुँडहरू बनाएका हुन् ‘चराहरूको इन्जिनियर’ भनिने तोप चराले । गुँडको भित्र र बाहिर

लोकसभा निर्वाचनमा भाजपालाई धक्का, सरकार बनाउन गठबन्धनकै भर !

काठमाडौं,जेठ २३ । भारतमा लगातार तेस्रो पटक सत्तारोहण गर्ने लक्ष्यसहित चुनावमा होमिएको भारतीय जनता पार्टी (भाजपा)लाई सरकार बनाउन गठबन्धनकै भर पर्नुपर्ने देखिएको छ । लोकसभा निर्वाचनको पछिल्लो मतपरिणामले भाजपा एक्लैले बहुमत

बिजुली निर्यात थाले पनि स्वदेशी उद्योगमा लोडशेडिङ

वीरगञ्ज/विराटनगर,जेठ २३ । नेपाल विद्युत् प्राधिकरणले यही जेठ १४ गतेदेखि भारततर्फ बिजुली निकासी शुरू गरेको छ । आन्तरिक मागभन्दा बढी बिजुली उत्पादन भएकाले निर्यात थालिएको प्राधिकरणको  भनाइ छ ।  तर,

अरुण ३ परियोजनाको शुरूङ छिचोलियो

काठमाडौं,जेठ २३ । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाको शुरूङ खनेर सकिएको छ । शुरूङ जलविद्युत् आयोजनाको एउटा महत्त्वपूर्ण अंश हो ।  शुरूङ छेडिएसँगै परियोजनाको ७४ दशमलव

दुग्ध उत्पादन लक्षित बजेट ल्याइँदै

जनकपुरधाम,जेठ २३ । मधेश प्रदेश भूमि व्यवस्था तथा कृषि मन्त्रालयले मधेश प्रदेशमा दुग्ध उत्पादन बढाउन प्रदेशको अर्थिक वर्ष २०८१/८२ को बजेटमा नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ । मन्त्रालयका सचिव

टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित

काठमाडौं,जेठ २३ । आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा

नेपाल पत्रकार महासंघको चुनाव सर्ने निश्चीत

काठमाडौं,जेठ २२ । नेपाल पत्रकार महासंघको चुनाव सर्ने पक्का भएको छ। मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण आगामी जेठ २६ गते हुने भनिएको चुनाव सर्ने भएको हो। महासंघका उपाध्यक्ष उदय

विदुर नगरपालिकाले नेपाल र नेदरल्यान्डस्बीचको क्रिकेट खेल देखाउने

नुवाकोट,जेठ २२ । विदुर नगरपालिकाले बट्टारमा नेपाल र नेदरल्यान्डस्बीचको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल देखाउने भएको छ । नगरपालिकाले नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा बट्टारमा खेलको प्रत्यक्ष प्रर्दशन