समाज

बाँकेमा किसानसँग पालिकाप्रमुख कार्यक्रम

खजुरा (बाँके),जेठ १३ । बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरूले बताएका छन् । किसानलाई आवश्यक बीउबिजन, तालिम तथा

भद्रपुर नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व संकलन

भद्रपुर (झापा),जेठ १३ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व  संकलन गरेको छ ।नगरपालिकाले गत आवको सोही अवधिको

‘स्रोतसाधनको उपलब्धताका आधारमा योजना छनोट गरिनुपर्छ’

काक्रेविहार,सुर्खेत,जेठ १३ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने योजनाका विषयमा डोल्पाका जनप्रतिनिधिसँग छलफल गरेका छन्। उनले शनिबार डोल्पाका सबै पालिका प्रमुख, जिल्ला समन्वय समिति

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं,जेठ १३ । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण

पुन: सञ्चालनमा आयो किमाथांकासहित १४ ओटै नाका

किमाथांका (सङ्खुवासभा),जेठ १३ । सङ्खुवासभाको किमाथांकासहित चीनसँग जोडिएका १४ ओटै नाका शनिबारदेखि पुन: सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौं,जेठ १२ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ३ महिता चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला जिल्ला प्रहरी कार्यालय

नुवाकोटको तादी खोलामा डुबेर २ को मृत्यु

नुवाकोट,जेठ १२ । जिल्लास्थित तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । शनिबार पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्युु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ४ का

तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

काठमाडौं,जेठ १२ । तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। नुहाउन गएका तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको डुबेर मृत्यु भएको हो। शनिबार बिहान ८ बजेतिर नुहाउनका लागि

बजार कब्जा गर्दै नुवाकोटको खरबुजा, भारतीय उत्पादनलाई विस्थापित गर्दै

नुवाकोट,जेठ १२।  जिल्लाको विभिन्न क्षेत्रमा खरबुजा उत्पादन हुन थालेपछि तराई र भारतबाट आउने खरबुजा अहिले बन्द भएको छ । जिल्लामै उत्पादित ताजा सस्तोमा खरबुजा उपलब्ध भएपछि नुवाकोटका फलफूल पसल नुवाकोटमै फलेका