
काठमाडौं,जेठ १२ । आइसिसी टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा ६ रनको जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जितका लागि एक सय

काठमाडौं,जेठ १२ । आँप फलेपछि छिट्टोमा जेठको अन्तिमदेखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ तर यहाँ बजारमा दुई-तीन महिनादेखि पाकेको आँप छ्यापछ्याप्ती पाउन थालेका छन् । बजारमा अहिले बिक्रीवितरण

काठमाडौं,जेठ १२ । रणनीतिक महत्त्व बोकेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङमार्ग छिचोलिएको छ । रक्षामन्त्री हरि उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्माको उपस्थितिमा शुक्रबार सो

हनोई,जेठ १२ । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

फुङ्लिङ (ताप्लेजुङ),जेठ १२ । ताप्लेजुङको टिप्ताला नाका शुक्रबारबाट खुला गरिएको छ । नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो । लामो प्रयासपछि आजबाट नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाअध्यक्ष

काठमाडौं,जेठ १२ । शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी,

काठमाडौं,जेठ ११ । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले

काठमाडौं,जेठ ११ । शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो।

काठमाडौं,जेठ ११ । आउँदो मंगलबार आगामी आर्थिक बर्ष २०८१/८२ का लागि नयाँ बजेट प्रस्तुत हुने छ । अर्थ मन्त्रालय अहिले नयाँ बजेटको अन्तिम तयारीमा जुटेको छ । साउन १ गते