समाज

दुर्गा प्रसाईँका कार्यकर्ताद्वारा एभरेष्ट र ज्योति विकास बैंक तोडफोड

काठमाडौं,बैशाख २७ । मेडीकल व्यवसायी दुर्गा प्रसाईं निकट युवाहरुले दुई बैंकमा तोडफोड गरेका छन् । बिहीबार प्रसाईँको समर्थकले एभरेष्ट बैंक र ज्योति विकास बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जना पक्राउ

काठमाडौं,बैशाख २७ । राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय

जलेश्वरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,बैशाख २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आगामी दशकलाई ‘लगानी दशक’ घोषणा गर्न महासंघको माग

काठमाडौँ,बैशाख २७ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दशलाई ‘लगानी दशक’को रुपमा मनाउन आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि बजेट छलफल’

सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो

काठमाडौं,बैशाख २७ । साताको पाँचौ कारोबार दिन सुनको भाउ सस्तिएको छ । बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । बुधवार १ लाख ३६ हजार ४००

आजको मौसमः दिनभर वर्षा हुने

काठमाडौं,बैशाख २७ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण

१७औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव शुरु

काठमाडौं,बैशाख २७ । १७औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ बुधवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।  नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुरु भएको मेलाको

अलपत्र पर्यो सहकारी सञ्चालकको सम्पत्ति अभिलेखीकरण योजना

काठमाडौं,बैशाख २७ । सरकारको निर्देशनअनुसार आफ्नो सम्पत्ति विवरण बुझाउन सहकारी सञ्चालकले अटेरी गरेका छन् । यसले गर्दा सहकारी संघसंस्थाका सञ्चालकको सम्पत्तिको अभिलेख राख्ने सरकारी योजना अलपत्र परेको छ । सहकारीका

भारतमा जस्तै उधारो उठाउने कडा कानूनको माग

वीरगञ्ज,बैशाख २७ । भारतले अति साना, साना र मझौला उद्योगलाई तिर्नुपर्ने उधारो रकम ४५ दिनभित्रै तिर्नुपर्ने कानून ल्याएपछि नेपालका उद्यागी व्यवसायीले पनि उधारो उठाउन कडा कानून माग गरेका छन् ।