समाज

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौं,बैशाख २६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई

ठोरी–केरुङ नाका सञ्चालनको माग राख्दै चितवनका व्यवसायी नुवाकोट हुँदै रसुवामा

चितवन,बैशाख २६ । उद्योग वाणिज्य संघ, चितवनको टोली ठोरी–केरुङ नाका सञ्चालनको माग राख्दै नुवाकोट हुँदै रसुवामा पुगेको छ । उक्त टोलीले नुवाकोट र रसुवा उद्योग वाणिज्य संघका टिमसँग भेटघाट गरेर नाका

अघोषित लोडशेडिङले उद्योगी मारमा

वीरगञ्ज,बैशाख २६ । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक प्रतिष्ठानहरूमा ४ महीनादेखि अघोषित लोडशेडिङ गर्दै आएको छ । भारतले दिनमा मात्रै बिजुली दिन थालेको मध्य चैतयता औद्योगिक लोडशेडिङको अवधि बढाइएको छ ।

एकैदिन किलोमा ५० रुपैयाँले बढ्यो हरियो धनियाको मूल्य

काठमाडौं,बैशाख २६ । कालीमाटी बजारमा हरियो धनियाको मूल्य एकैदिनमा ५० रुपैयाँले बढेको छ ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमवार प्रतिकिलो १२५ रुपैयाँ औसत मूल्य रहेको हरियो धनिया

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद र साढे २३ करोड जरिवाना

काठमाडौ,बैशाख २५ । पेमेन्ट गेटवेमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई कैद र जरिवानाको फैसला सुनाइएको छ । गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई मंगलबार सजाय निर्धारण गरिएको

नुवाकोटमा स्कुल बस र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु

नुवाकोट,बैशाख २५ । नुवाकोटमा स्कुल बस र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बा ३ ख ३७२२ नम्बरको स्कुल बस र बागमती प्रदेश ०-२ ०४४ प ३६९२, बागमती

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछ : अर्थमन्त्री पुन

काठमाडौं,बैशाख २५ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् । बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको

प्रधानमन्त्री भेट्न उपेन्द्र यादवको दौडधुप

काठमाडौं,बैशाख २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् । पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल

रास्वपाले गर्यो संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने  निर्णय

काठमाडौं,बैशाख २५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि