
वीरगञ्ज,बैशाख २४ । सरकारले अपनाएको बजेट निर्माण प्रक्रिया नै गलत भएको दाबी निजीक्षेत्रले गरेको छ । बजेट बनाउने प्रक्रिया गलत हुँदा अर्थतन्त्रमा अनेक समस्या थपिएको दाबी उद्योगी व्यापारीले गरेका छन्

वीरगञ्ज,बैशाख २४ । मुख्य नाका वीरगञ्जबाट चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ९ महीना साढे ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा निकासी भने २३ अर्ब रुपैयाँमा

काठमाडौं,बैशाख २४ । डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीश चन्द्र लाल नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष लालले ऊर्जा जलस्रोत

काठमाडौं,बैशाख २४। सी.जी. फुड्समा शुक्रवार भएको घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन नेपाल उद्योग परिसंघले माग गरेको छ । उद्योग परिसंघले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

काठमाडौं,बैशाख २४ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक देखिएको भएपनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ ।

काठमाडौं,बैशाख २४ । ग्रामीण यातायात धादिङ प्रालिले विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिन थालेको छ । कम्पनीले यही वैशाख २० गतेदेखि धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक कटुञ्जे माविमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्कुल ल्याउने

लेखनाथ,बैशाख २३ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । सभामुख कृष्ण धितालले आइतबार भएको प्रदेशसभाको तेस्रो बैठकमा अधिकारीको पक्षमा ३० मत परेको र सो मत प्रदेशसभाको

काठमाडौं,बैशाख २३ । काठमाडौँको कीर्तिपुरमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुवाहक बस आज अचानक

श्रीनगर,बैशाख २३ । भारत प्रशासित काश्मीरमा एउटा सैन्य ‘एस्कर्ट’ मा सन्दिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ