समाज

इनार खन्ने क्रममा भक्तपुरमा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर,बैशाख १९ । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर बुधबार दुई जनाको मृत्यु भएको छ।  भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छौं : प्रधानमन्त्री

काठमाडौं,बैशाख १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् । एक सय ३५औँ संयुक्त ट्रेड युनियन महासङ्घद्वारा

पत्रकार महासंघ नुवाकोटको जिल्ला अधिवेशन शुरु

नुवाकोट,बैशाख १९ । नेपाल पत्रकार महासंघ नुवाकोटको अधिवेशन शुरु भएको छ । महासंघको बुधबार जिल्ला अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशन शुरु भएको हो । महासंघले अधिवेशनका लागि सम्पूर्ण सदस्यहरुलाई यस

सर्पले डसेर महिला घाइते

ताप्लेजुङ,बैशाख १९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सर्पले डसेर एक महिला घाइते हुनुभएको छ । सिदिङ्वा गाउँपालिका –३ आङ्खोप, डाँडाखर्ककी ५८ वर्षीया शिला राई सर्पले डसेर घाइते भएकी छिन । जिल्ला

बाँकेको झगडिया गाउँमा आगलागी, नौ घर जलेर नष्ट

बाके,बैशाख १९ । बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं,बैशाख १९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन ।

२७ सयले घट्यो सुनको मूल्य

काठमाडौं,बैशाख १९ । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक

मट्टीतेल र डिजलको लिटरमा दुई रुपियाँ मूल्य घट्यो

काठमाडौं,बैशाख १९ । डिजल र मट्टीतेलको भाउ दुई रुपियाँको दरले घटेको छ । आज बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपियाँको

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौं,बैशाख १९ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै  रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।