समाज

सुनको मूल्य स्थिर : कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,वैशाख १८ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्यप्रतितोला १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं,बैशाख १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । व्यापार तथा निकासी

दुई दिने ‘पर्यटकमैत्री सेवा’ सम्बन्धि आवासीय तालिम

म्याग्दी,बैशाख १८ । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने ‘पर्यटकमैत्री सेवा’ सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको

यसकारण सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं,बैशाख १८ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौंमा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।  सोमबार बिहान काठमाडौंबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या

१७ औं नेपाल चीन आर्थिक तथा व्यापार मेला सोमवारबाट भृकुटीमण्डपमा शुरु

काठमाडौं,बैशाख १८ । १७ औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सोमवारबाट भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरे ।  नेपाल र

सुन्धाराको बस बिसौनीमा आधुनिक शैलीका फाल्चा

काठमाडौं,बैशाख १८ । चारैतिर सिसा लगाइएका क्याबिनजस्ता घर छन् । ती क्याबिनभित्र कुर्ची राखिएका छन् । कुर्सीमा यात्रु र बटुवा बसेका छन् ।  गत मंगलवार काठमाडौंको सुन्धारा–न्युरोड सडकखण्डमा पर्ने बस

लगानी सम्मेलन : स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं,बैशाख १८ । काठमाडौंमा आइतबारबाट शुरू भएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा साझेदारी’ को नीतिअनुसार ठूलो लगानीका मुख्य परियोजना अगाडि बढाउने सोच राखेको छ । त्यसका लागि ठूला परियोजना निर्माणमा

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौं,बैशाख १८ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त

इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम,बैशाख १८ । इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ  २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्धन्दी नेपाली