
नुवाकोट,बैशाख १० । मिस ट्यालेन्ट २०२४ काे पहिलाे अडिशन नुवाकोटमा हुने भएको छ । मिस ट्यालेन्ट २०२४ काे आवेदन फारम खुलेसँगै अडिशनकाे ठाउँहरु ताेकिएकाे हो । नम्रता ट्रस्ट नेपालकाे आयाेजना

नुवाकोट,बैशाख १०। विदुर सिटि युथ क्लबले स्थानीय पर्वको तालिका रहेको क्यालेण्डर र क्युआर प्रकाशनमा ल्याएको छ । सांस्कृतिक, सामाजिक, पर्यटकीयलगायतको जिल्लाका विभिन्न क्षेत्रको पहिचानसहित स्थानीय पर्वको तालिका क्यालेण्डरमा उल्लेख छ

काठमाडौं,बैशाख १० । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले ५ रुपैयाँको नोट छाप्नको लागि टेण्डर आह्वान गरेको छ । राष्ट्र

नुवाकोट,बैशाख १० । छहरे-टोखा सडक खण्ड अन्तर्गत छहरे बजार नजिकै मध्य पहाडी मार्ग छुट्टिने मोड नजिकै विद्यूतीय गाडी दुर्घटना भएको छ । सो विद्यूतीय गाडी दुर्घटनाको कारण भने नखुलेको प्रहरीले

इटहरी,बैशाख १० । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा राखेको अन्तरक्रिया कार्यक्रममा डा.

काठमाडौं,बैशाख १० । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक

काठमाडौं,बैशाख १० । आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला

विराटनगर,बैशाख १० । मेची भन्सारबाट जाँचपास भएर गएका १७ ट्रकमा रहेको झन्डै २ हजार टन नेपाली तयारी चिया भारतीय भन्सार कार्यालयले रोकेको छ । पहिले ३/३ महीनामा ५ देखि २०

काठमाडौं,बैशाख १० । पछिल्लो ९ महीनामा नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत्रमसान्त सम्ममा नेपालमा २५ करोड ८० लाख ६८ हजार रुपैयाँको