समाज

आज एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठक

काठमाडौँ,बैशाख ९। नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज पनि जारी हुने भएको छ । जारी बैठकमा आज प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित

नेपाल घुम्न आउनेमा सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेरका पर्यटक

काठमाडौं,बैशाख ९ । नेपाल घुम्न आउनेमा विदेशी पर्यटकहरुमा सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेरका रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार अन्य उमेर समूह भन्दा

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

बाँके,बैशाख ९ । बाँकेमा चालु आर्थिक वर्षको ९ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण

म्याग्दी राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी,बैशाख ९ । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच ओटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान

सुनकोशी-मरिण डाइभर्सनको शुरूङ खन्न ११० मिटर बाँकी

काठमाडौं,बैशाख ९। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको शुरूङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको शुरूङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको

भारतले रोक्यो नेपाली चिया

विराटनगर,बैशाख ९ । विराटनगर–मेची भन्सारबाट जाँचपास भएर बिहिबार भारतको पश्चिमबंगाल राज्यको पानीटंकी भन्सार कार्यालयले नेपाली चिया बोकेर भारत भित्रन लागेका १७ ओटा ट्रकलाई शतप्रतिशत ल्याब परिक्षणको प्रावधान अनिवार्य पुरागर्नुपर्ने नियम

झुलाघाट नाका सञ्चालनमा

बैतडी,बैशाख ८ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला

अमेरिका भ्रमणबाट फर्किए अर्थमन्त्री पुन, लगानी सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह

काठमाडौँ, वैशाख ८ । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री

तामाकोशीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता

दोलखा,बैशाख ८ । गौरीशंकर गाउँपालिका –८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन्।  गौरीशंकर गाउँपालिका-८ टुयिनटारमा नजिकै तामाकोसी नदीमा नुहाउने क्रममा शुक्रबार अपरान्ह २७ वर्षीय जयबहादुर तामाङ