समाज

सहकारी अपचलन प्रकरण : छुटेलगत्तै फेरि प्रकाउ परे लीलाबहादुर गुरुङ

काठमाडौं,बैशाख ५ । हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेर छुटेका लीलाबहादुर गुरुङ पुनः पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर ललितपुरले फेरि पक्राउ परेको हो ।

छहरे-टोखा सडकमा बढी भाडा लिने विद्यूतीय गाडी स्थानीयले समाते

नुवाकोट,बैशाख ५ ।  छहरे-टोखा सडक खण्डमा मौका छोपेर ज्यादा भाडा लिने विद्यूतीय गाडी स्थानीयले पक्राउ गरेका छन् । सवारी साधनको नियम विपरीत बढी भाडा असुल्ने विद्यूतीय सवारीलाई लिखु गाउँपालिका वडा

नेकपा एसको महाधिवेशन असार १६ देखि हुने

काठमाडौं,बैशाख ५ । नेकपा एकीकृत समाजवादीको जेठ ३ गतेदेखि गर्ने भनिएको पार्टीको १० औं महाधिवेशनको मिति सरेको छ। बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने

प्रजापतिले १५ औँ पटक छेडे जिब्रो

बाँके,बैशाख ५ । रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले १५ औँ पटक जिब्रो

एसिसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं,बैशाख ५ । समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा बुधबार  साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८

सडेको अवस्थामा शव फेला

मोरङ,बैशाख ५ । मोरङको लेटाङ–१ को जङ्गलमा एक जनाको शव फेला परेको छ । लेटाङ –१ को कात्तिके भन्न ठाउँ नजिकै सुँगुरलाई चारो खोज्न जङ्गल गएका स्थानीयले चेपाहा खोल्सीमा सडेको

रवि लामिछानेको प्रश्न: जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं,बैशाख ५ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी कार्यमा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले आफ्नो नाममा नक्कली धितो ऋण खाता खडा गरेर ऋण प्रवाह भएको देखाइएको

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौ,बैशाख ५ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।  लामालाई काठमाडौँबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु, धेरै घाइते

एजेन्सी,बैशाख ५ । मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत