समाज

युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यू

काठमाडौं,बैशाख ६ । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यू भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू

जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली

काठमाडौं,बैशाख ६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताएका छन् ।  उनले जनताको विकासप्रतिको चाहना

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल,बैशाख ६ । अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव भेटियो

जनकपुर,बैशाख ६ । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं,बैशाख ६ । आज बिहिबार पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या

बहुदरमा भ्याट लगाउन परिसंघको माग

काठमाडौं,बैशाख ६ । निजीक्षेत्रको एक प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघले बहुदरमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाउन सरकारसँग आग्रह गरेको छ । भारतबाट नेपालतर्फ हुने अवैध व्यापार प्रवाहलाई न्यूनीकरण गर्न भारतको बराबर

थ्री स्टार हाइड्रोपावरको साधारण सभा बैशाख २३ मा

काठमाडौं,बैशाख ६ । थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बैशाख २३ गते  गते गर्ने भएको छ । सभा, जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहान ११ बजेदेखि शुरु हुने जानकारी दिएको

गाउँ गाउँ पुगेको क्रिकेट क्रेजः आफैलाई ऐरी र कोहली सम्झन्छन् बालबालिका

कालुखेती (बझाङ),बैशाख ६ । नेपाली क्रिकेटको घरेलु टोली यतिबेला ओमानमा छ । एसीसी प्रिमियर कप २०२४ मा प्रतस्पर्धा गर्न ओमान पुगेको टोलिले लगातार ३ खेलमा अपराजित रहँदै समुहको शिर्ष स्थानमा

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित

काठमाडौं,बैशाख ६ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश