समाज

सामसङ बन्यो नम्बर १ स्मार्टफोन

एजेन्सी,बैशाख ४ । एप्पलले विश्वको नम्बर- १ स्मार्टफोन कम्पनीको ट्याग गुमाएको छ । २०२४ को पहिलो त्रैमासिकमा एप्पलको शिपमेन्ट (ढुवानी) १० प्रतिशत गिरावट आएसंगै एप्पलले विश्वबजार आफ्नो शिर्ष स्थान गुमाएको

सञ्चालनमा आयो आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट

काठमाडौं,बैशाख ४ । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट शुरू गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि  मोटरबोटको व्यवसायिक  सञ्चालन गरेको

५ वर्षमा नेपालीले खाए साढे १० अर्बको अंगुर

काठमाडौं,बैशाख ४ । नेपालले चालू आर्थिक वर्षको ८ महीनामा मात्रै १ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको अंगुर आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखी फागुन मसान्तसम्ममा नेपालले

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी,बैशाख ४ । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा एक लाख ४४ हजार छ सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कुनको कति ?

काठमाडौं,बैशाख ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो । निगमले पेट्रोल डिजेल

नुवाकोटको ककनीमा खुर्पा प्रहार गरी युवकको हत्या

नुवाकोट,बैशाख ३ । जिल्लामा एक जना वृद्धले खुर्पा प्रहार गरी युवकको हत्या गरेका छन् । जिल्लाको ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

काठमाडौं,बैशाख ३ । सोमबार सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्विच थिचेर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको

आइओएफटिसीका लागि ६ खेलाडी छनोट

काठमाडौं,बैशाख ३ । चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)का लागि छनोट भएका छन् । कोरियामा अगष्ट २३ देखि

गैँडाको आक्रमणबाट एक घाइते

हेटौंडा,बैशाख ३ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ रमौलीमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । सोमवार बिहान खेतमा पानी लगाउन जाँदा मनहरी–७ का ३२ वर्षीय रमेश बोटे गैँडाको