समाज

काठमाडौंमा वेबसाइट विकास र स्यान्डविच बनाउने प्रतियोगिता

काठमाडौं,चैत २६ । विभिन्न शीप सिकिरहेका युवा प्रशिक्षार्थीबीच काठमाडौंमा अटोमोबाइल इन्जिनियरिङ, वेबसाइट विकास (एचटीएमएल कोडिङ) र स्यान्डविच बनाउने प्रतियोगिता गरिएको छ ।  कोशी, बागमती र लुम्बिनीका युवा प्रशिक्षार्थीबीच गरिएको प्रतियोगितामा

करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौं : अर्थमन्त्री पुन

वीरगञ्ज (पर्सा),चैत २६ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन् ।  अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले

इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेले १२ करोड ८४ लाखभन्दा बढी रकम गैरकानूनीरूपमा आर्जन गरेको अदालतको ठहर

काठमाडौं,चैत २६ । गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतले नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेले १२ करोड ८४ लाखभन्दा बढी रकम आर्जन गरेको ठहर गरेको छ । न्यायाधीशद्वय टेक नारायण

बाढी प्रभावित आयोजनालाई कर छूट र पुनःकर्जाको सुविधा दिन संसदीय समितिको निर्देशन

काठमाडौं,चैत २६ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले गत वर्षायाममा बाढीले क्षति पुर्याएका केही जलविद्युत् आयोजनाको मर्मत सम्भारको लागि ल्याउनुपर्ने मेशिनको आयातमा कर छूट दिन र ती आयोजनाका लागि पुनःकर्जा तथा

चैतको २५ दिनमा सुनको मूल्यमा ७ पटक नयाँ कीर्तिमान

काठमाडौं,चैत २६ । बिहेको लगन नहुने चैत महीनामा पनि सुनको भाउमा रेकर्डमाथि रेकर्ड कायम भएको छ । चैत शुरु भएयता सुनको मूल्यमा ७ पटक कीर्तिमान कायम भएको हो ।  चैतमा

नुवाकोटको प्रहरी प्रमुखमा कोइराला

नुवाकोट,चैत २५ । नुवाकोटको प्रहरी प्रमुखको जिम्मा शान्तिराज कोइरालाले पाएका छन् । यस अघिका प्रहरी प्रमुख संजयसिंह थापालाई सुन तस्करीबारे जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेपछि उनलाई नुवाकोट प्रहरी प्रमुखको

महेश बस्नेतविरुद्ध युवती प्रहरीमा, भारतमा लगेरसमेत जबरजस्तीकरणी, २ पटक भ्रूण हत्याको आरोप

काठमाडौं,चैत २५ । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी  दर्ता भएको हो

वैशाख पहिलो साता छिचोलिँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं,चैत २५ । काठमाडौँको दहचोकदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलिने (ब्रेक थ्रु) को अन्तिम चरणमा पुगेको छ । अब छिचोलिन दुई मिटर मात्र बाँकी रहेको आयोजना प्रतिनिधिले जनाएका छन्

अब एक घण्टामा नै सबै खालको श्रम स्वीकृति पाउने

काठमाडौं,चैत २५ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब देखि एक घण्टा भित्रमा नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगतको ताहाचल स्थित वैदेशिक रोजगार