
स्याङ्जा,चैत २५ । नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित भएका छन् । चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएका

गण्डकी,चैत २५ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८

काठमाडौं,चैत २५ । सुनको भाउ फेरि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । छापावाला सुनको भाउ आज एकैदिन २ हजार ९०० रुपैयाँले महँगिएको हो । योसँगै आजका लागि छापावाला सुनको मूल्य

भैरहवा,चैत २५। रुपन्देहीको लुम्बिनीमा शनिवार (आज) भएको लुम्बिनी पिस म्याराथनको पुरूष तर्फको उपाधि तिर्थ पुनले जितेका छन् । निर्धारित ४२ किलोमीटर बढी दुरी २ घण्टा २० दशमलव ४९ सेकेन्डमा पुरा

दमौली (तनहुँ),चैत २५ । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप रु दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को

काठमाडौं,चैत २५ । बर्खा याममा फोहोरका कारण सिर्जना हुन सक्ने जोखिम घटाउन काठमाडौँ महानगरपालिकाले पूर्व तयारीका रूपमा ‘विशेष सरसफाइ’थालेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् । शनिवार वडा नं. २६

इलाम,चैत २५। आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्का सहित

इलाम,चैत २५ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाल रिपब्लिक नेशनल पार्टी (एनआरएन) का उम्मेदवार धनराज राना उमेद्वारी दर्ता गरेका छन् । मुख्य

इलाम,चैत २५ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को साझा उम्मेदवारका रूपमा सुहाङ नेम्बाङले