
नयाँदिल्ली,चैत ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र उहाँका

झापा,चैत ९ । झापाको कनकाई नगरपालिका ४ कनकाई पुलबाट प्रतिबन्धित लागू औषधसहित एकजनालाई प्रहरिले पक्राउ गरेको छ । बिहीबार राति ८ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई ४ कनकाई पुलछेउबाट प्रतिबन्धित

मनाङ,चैत ९ । आगामी चैत १५ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि मनाङमा एउटै मात्र परीक्षा केन्द्र हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका

काठमाडौं,चैत ९ । बिहीबार रेकर्ड ब्रेक गरेको सुनको भाउ आज भने घटेको छ । बिहीबार एकैदिन २ हजार ६०० रुपैयाँले बढेर १ लाख १७ हजार ८०० रुपैयाँ पुगेको थियो ।

काठमाडौं,चैत ९ । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि, जलविद्युत्को विकास र व्यापारलाई तीव्रता दिनेगरी बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको बैठकमा अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा पाँच खर्ब बराबरको

काठमाडौं,चैत ९ । नेपालले चालु आर्थिक वर्ष (आव)को ८ महीनामा आधा अर्ब रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा नेपालबाट ६२ करोड ११ लाख ८४

काठमाडौं,चैत ९ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँगको बयान आज सकिएको छ । बुधवारबाट शुरु भएको बयान

काठमाडौं,चैत ९ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) बयान लिएको छ । सरकारी

काठमाडौं,चैत ८ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले माओवादी केन्द्र परित्याग गरेका छन् । पार्टीमा गुटगत राजनीति मौलाएको र कार्य विभाजनमा पार्टी केन्द्रले आफू निकटलाई मात्रै जिम्मेवारी दिएको