समाज

७३ प्रतिशत नेपालीले पिउँछन् गुणस्तरहीन पानी, मेलम्चीको पानी विश्‍व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप नै छ ?

काठमाडौँ,चैत ११ । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्यांकअनुसार कुल जनसंख्याको ७३ प्रतिशत जनसंख्याले गुणस्तरहीन पानी पिउने गरेको देखाएको छ । अर्थात २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ

दाङमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

दाङ,चैत ११ । दाङमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका-५ नौसहराका २४ वर्षीय प्रमोद यादव र २४ वर्षीय प्रदीप यादव रहेका छन्

भारतले फेरि लगायो प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध, नेपाली चुल्होमा कस्तो असर पर्ला ?

काठमाडौं,चैत ११ । भारतले प्याज निर्यातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । यसअघि गत मार्च ३१ सम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । उक्त समयसिमा सकिनु अगावै भारतले शुक्रबार एक

महरालाई अवस्था हेरेर मायाले छोडिएको हो : रवि लामिछाने

काठमाडौं,चैत १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन्  । शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले महरालाई मानवीय संवेदना

चितवनमा डेंगु देखिन थाल्यो

काठमाडौं,चैत १० । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत ९ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २९५

बझाङमा चट्याङ लागेर एक जनाको ज्यान गयो

बझाङ,चैत १० । बझाङमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। गएराति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो भने सात जना घाइते भएका

कन्सर्ट भइरहेको ठाउँमा जथाभावी गोली प्रहार : ६० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

मस्को,चैत १० । रुसको राजधानी मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट हलमा गोली चल्दा ६० जनाभन्दा बढीको मृत्यु भएको छ। आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भएको र सयभन्दा बढी घाइते भएका

थप तीन दिन पानी पर्ने पूर्वानुमान

काठमाडौं,चैत १० । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल पश्चिमी न्यून चापीय प्रणाली तथा

‘विशेष निम्तो’मा परराष्ट्रमन्त्री चीन जाँदै, मुख्य एजेण्डा ‘बीआरआई’

काठमाडौं,चैत १० । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणको पूर्वसन्ध्यामा नेपालमा चिनियाँ अवधारणा बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई)को कार्यान्वयन गर्ने विषयमा पुन: मतभेद देखा परेको छ। नेपालले सात वर्षअघि