समाज

अनुसन्धान र अभियोजनमा ढिलासुस्ती नगर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौं,फागुन १६ । सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको अनुसन्धान तथा मुद्दा दायर प्रक्रिय सुस्त भएको जनाउँदै अनुसन्धान र अभियोजनका काममा शीघ्रताका साथ अघि बढाउन निर्देशन दिएको

कालीकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

कालीकोट,फागुन १६ । कालीकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् ।   बीमा गराएकामध्ये १७ हजार ६ सय १२ जनाले

बूढीगण्डकी आयोजनाले सरकारलाई कसरी टाट पल्टाउन सक्छ ?

काठमाडौं,फागुन १५ । वर्षौंसम्म सरकारले कयौं सडक, पुलपुलेसा, स्वास्थ्यचौकी र विद्यालयहरुको निर्माण तथा स्तरोन्नती गर्नसक्ने ठूलो रकम खर्च नगर्ने हो भने ‘राष्ट्रिय गौरव’ भनिएको बूढीगण्डकी बहुउद्देश्यीय आयोजना बन्न नसक्ने विज्ञले

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना

काठमाडौं,फागुन १५ । मङ्गलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी वायु र स्थानीय वायुको

मन्त्रिपरिषद् बैठकका यस्ता छन् मुख्य निर्णय

काठमाडौं,फागुन १५ । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा १७

छहरे-टोखाको थानापतिमा टोयोटाको ठक्करले टिपर पल्टियो

नुवाकोट,फागुन १५ । नुवाकोटको शिवपुरी गाउँपालिका ८ थानपतिमा टोयटा गाडीको ठक्करबाट टिपर सडकबाट पल्टिँएर दुर्घटना भएको छ । मंगलबार दिउँसो टोखा-छहरे सडकअन्तर्गत थानापतीमा सो दुर्घटना भएको हो । नुवाकोटको छहरे

विद्युत वितरण प्रणालीमा थप सुधार, प्राधिकरणले संचालनमा ल्यायो ९ वटा सबस्टेसन

काठमाडौं,फागुन १५ । नेपाल विद्युत प्राधिकरणले ७ महिनामै ९ वटा सबस्टेशन संचालनमा ल्याएको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउनयता विद्युत् वितरणतर्फका ९ वटा सबस्टेसन निर्माण सम्पन्न गरी

गीत–सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं,फागुन १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताए । मङ्गलबार नेपाल सङ्गीत तथा नाट्य

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं,फागुन १५ । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ । आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय