समाज

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं,फागुन १५ । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ । आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय

प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ

काठमाडौं, फागुन १५ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानेसहित दश जनालाई पक्राउ गरेको हो । सेन्चुरी बैंकका तत्कालीन

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं,फागुन १५ । मंगलबार सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १८ हजार ३०० रुपैयाँमा किनबेच हुनेछ । सोमबार पनि सोही मूल्य कायम भई

दाङको दुर्गम गाउँपालिका राजपुरमा पुग्यो एफटिटिएच सेवा: मन्त्री शर्माले गरिन् भर्चुअल उद्घाटन

काठमाडौं,फागुन १५ । दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा शुरु भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गाउँपालिका अध्यक्ष शरदकुमार

एउटा बैंकमा समस्या आउँदा अर्को खुसी हुने प्रवृत्तिले बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्छ, राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी

काठमाडौं,फागुन १५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन्  । नेपाल बैंकर्स संघले आयोजना गरेको सञ्चारकर्मीसँगको

सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

लमजुङ,फागुन १५ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम शुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो ।

‘फन रन’ आगामी चैतमा

काठमाडौं,फागुन १५ । झन्डै तीन वर्षपछि आगामी चैतमा ‘फन रन’ आयोजना हुने भएको छ । हाइयर ग्राउण्ड नेपालले सोमवार पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरेको हो ।  आयोजकका अनुसार

७ महीनामा लिपस्टिकबाटै ४१ करोडभन्दा बढी रकम बाहिरियो, कुन-कुन देशबाट हुन्छ आयात ?

काठमाडौं,फागुन १५ । चालु आर्थिक वर्षको ७ महीनामा विभिन्न मुलुकबाट ४१ करोड रुपैयाँभन्दा बढीको लिपस्टिक आयात भएको छ ।  भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा ४१ करोड १७ लाख

सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु

बारा,फागुन १४ । निजगढ नगरपालिका–७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोहित वर्कसप लेथका सञ्चालक सोही