समाज

अर्थवार्षिक बजेट समिक्षा कस्तो ?

काठमाडौं,माघ २९ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । समिक्षा मार्फतबजेटको बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रहेको छ ।

‘जनयुद्ध दिवस मनाउने अधिकार कसैले रोक्न सक्दैन’

काठमाडौं,माघ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने अधिकारलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले जनयुद्ध दिवस मनाउने आफूहरूको नैसर्गिक अधिकार भएको समेत उल्लेख गरेका हुन् ।

झण्डै दुई करोड नक्कली नेपाली नोटसहित भारतीय नागरिक पक्राउ

इनरुवा,माघ २९ । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  ट्राफिक प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको

काठमाडौं महानगरले सुरु गर्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन

काठमाडौँ,माघ २९ । काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं,माघ २९ । सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिविको बिदा कायम नरहेको जनाएको

यस्तो छ आजको मौसम

काठमाडौं,माघ २९ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावअनुसार देशका कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं,माघ २९ । सोमबार सुनको भाउ स्थिर रहेको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन

११ लाख ३० हजार व्यक्ति व्यापारमा संलग्न

काठमाडौं,माघ २९ । ११ लाख ३० हजार जना देशको थोक तथा खुद्रा व्यापार क्षेत्रमा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण’ले देशभरिमा करीब

कुचो बनाइने अम्रिसोबाट ६ महीनामा भित्रियो साढे ५९ करोड, भारत–बंगलादेशमा निर्यात

काठमाडौं,माघ २९ । नेपालबाट पछिल्लो ६ महीनामा साढे ५९ करोड रुपैयाँ मूल्य बराबरको अम्रिसो निर्यात भएको छ । मुख्यगरी कुचो बनाउन प्रयोग हुने अम्रिसो नेपालबाट भारत, बंगलादेशलगायत एशियाली देशमा निर्यात