समाज

आज नाग पञ्चमीः नागको पूजा गरी मनाइँदै

काठमाडौ,साउन २५ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,

बङ्गलादेशमा डुङ्गा दुर्घटना, ३४ जनाको मृत्यु

काठमाडौ,साउन २४ । युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् । 

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण शुरु

काठमाडौँ,साउन २४ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी

मन्त्रिपरिषद्को वरियता हेरफेर

काठमाडौँ,साउन २४ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को वरियता हेरफेर गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्‍मा वरियता हेरफेर गरेका हुन् । उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान

हेलिकप्टर दुर्घटनामा परेकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गरिने

काठमाडौं,साउन २४ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चालकसहित पाँच जनाको शवको आज पोस्टमार्टम गरिने भएको छ । मृत्यु भएकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम

चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटना

काठमाडौ,साउन २४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,साउन २४ । सुनको मूल्य वृद्धि भएको छ । साताको पाँचौ कारोबार दिन छापावाला सुनको भाउ तोलमा ३०० रुपैयाँ बढेको हो । आजका लागि सुन प्रतितोला १ लाख ४६ हजार

हसिनाले बेलायतमा शरण नपाउने

काठमाडौ,साउन २४ । आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन हुनुभएकी बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने भएकी छिन । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हुनुभएकी हसिनाले

हालसम्म ९८ जनाले गुमाए ज्यान

काठमाडौ,साउन २४ । सौर्य एयरको जहाज दुर्घटनाको आलो घाउ सुक्न नपाउँदै नुवाकोटको शिवपुरीडाँडामा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको ज्यान गएको छ ।  साउन ९ गते त्रिभुवन