समाज

छुट्याइएको फोहोर संकलन गर्न रंग संकेतसहितको गाडी: कुहिने यता, नकुहिने उता !

काठमाडौँ,माघ २१ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रंग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्किएको तर अझै जोखिम कायम : आईएमएफ

वासिङ्टन,माघ २१ । आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले

एक लाखभन्दा बढी गाजावासी हताहत : डब्लुएचओ

जेनेभा,माघ २० । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ । यो सङ्ख्या गाजाको २३

पश्चिमी वायुको प्रभाव : आइतबार वर्षा र हिमपातको सम्भावना

काठमाडौं,माघ २० । मौसम पूर्वानुमान महाशाखाले आइतबारबाट देशका अधिकांश स्थानमा मौसम बदली हुने पूर्वानुमान गरेको छ ।  महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार हल्का वर्षा र हिमाली क्षेत्रमा

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

तनहुँ,माघ २० । तनहुँमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका –६ कुम्ले खोलामा माछा मार्ने क्रममा शुक्लागण्डकी नगरपालिका –६ ओखले बस्ने वर्ष २८ को

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला सम्मानित

काठमाडौं,माघ २० । परशुराम-शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान प्रदान गरेका हुन्

विमानस्थलका प्रहरी प्रमुखले दिए राजीनामा

काठमाडौं,माघ २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका डीआईजी अर्जुन चन्द ठकुरीले पदबाटै राजीनामा दिएका छन् । व्यक्तिगत कारणले आफूले शुक्रबार नै पदबाट राजीनामा दिएको चन्दले जानकारी दिएका छन्

चिलीको जङ्गलमा लागेको डढेलोमा परी १० जनाको मृत्यु

एजेन्सी,माघ २० । चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएपछि शुक्रबार उक्त क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु

रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

सिन्धुली,माघ २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताएका छन् । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको