समाज

शान्ति सेनामा तैनाथ दोलखाका थापाको निधन

काठमाडौं,माघ १९ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ। दोलखा निवासी थापा उक्त

तीन दिने चरा उत्सव कार्यक्रम हुने

नवलपुर,माघ १९ । नवलपुर सदरमुकाम कावासोतीमा तीन दिने चरा उत्सव कार्यक्रम हुने भएको छ । कावासोती –१३ मा माघ २६ देखि २८ गतेसम्म दोस्रो नेपाल चरा उत्सव हुने भएको हो

वर्षापछि किसान खुसी

सुदूरपश्चिम,माघ १९ । गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

डलर साट्ने नाममा १३ लाख चोरी

मकवानपुर,माघ १९ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा ५ र थाहा नगरपालिका वडा ९ को सिमानामा पर्ने सानोपोखरी डाँडाबाट एक व्यक्तिले डलर साट्ने नाममा सिजलबहादुर सुनारबाट रकम लिएर दुई जना फरार

युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युतविहीन

एजेन्सी,माघ १९ । युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएपछि दशौँ हजार मानिस विद्युतविहीन भएको शुक्रबार जनाएको छ । स्थानीय समयअनुसार शुक्रबार रातिमा

अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी अस्पतालमा सारियो

काठमाडौं,माघ १९ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला आरोपमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई धापासीस्थित ग्राण्डी अस्पतालमा सारिएको छ । बिहीकार महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई अस्पतालले ग्राण्डीमा रिफर

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,माघ १९ । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । बिहीबार नेपाली बजारमा १ लाख १९ हजार

जलेर एक महिलाको मृत्यु

दाङ,माघ १९ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा  अग्नीदहमा परेर एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी

नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने

काठमाडौं,माघ १९ । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ। सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक