समाज

‘एमालेले गरेको विकास रोक्न गठबन्धन बनाइयो’: केपी ओली

काठमाडौं,माघ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको विकासका कामलाई रोक्न गठबन्धन बनेको आरोप लगाएका छन् । बुधबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सरकारले

निगमले बढायो पेट्रोलियम पदार्थको भाउ: खाना पकाउने ग्यासको मूल्य पनि वृद्धि, अब कुनको कति पुग्यो ?

काठमाडौं,माघ १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिले आजै राती १२ गतेदेखि लागू हुनेगरि पेट्रोल तथा डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

बाजुरा,माघ १७ । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा

सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौं,माघ १७ । नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ । आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो । मंगलबार सम्पन्न सुपरसिक्सका

इमेज सहकारीका कोषाध्यक्ष लक्ष्मी सुनार जेल चलान

बागलुङ,माघ १७ । सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ । जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल

हेलम्बुमा जिप दुर्घटना : घाइतेको उपचारका लागि काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक,माघ १७ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ। पाँच जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ

पाँचतारे होटेलको संख्या १७ पुग्यो, चार ठूला होटेल परे निलम्बनमा

काठमाडौं,माघ १७ । नेपालमा दुईवटा पाँचतारे होटल थपिएका छन् । लाजिम्पाटमा ‘दूषित प्रिन्सेस’ नामले सञ्चालनमा आएको होटल ल्हासा इन्टरनेसनल पाँचतारेमा सूचीकृत भएको छ । यस होटेलमा १०७ कोठा छन् ।यसअघि

विदुर मेयर कप : शिवपुरी गाउँपालिका सेमिफाईनल प्रवेश

नुवाकोट,माघ १७ । बट्टारमा जारी विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा शिवपुरी गाउँपालिकाका खेलाडी प्रवेश गरेका छन् । केहीवेर अघि सम्पन्न खेलमा बेलकोगढी नगरपालिकासँग वरावरी खेल्दै शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश

अफगानिस्तानमा ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

एजेन्सी,माघ १७ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् । देशको जनस्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।