
नुवाकोट,माघ १७ । बट्टारमा जारी विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा शिवपुरी गाउँपालिकाका खेलाडी प्रवेश गरेका छन् । केहीवेर अघि सम्पन्न खेलमा बेलकोगढी नगरपालिकासँग वरावरी खेल्दै शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश

एजेन्सी,माघ १७ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् । देशको जनस्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

काठमाडौं,माघ १७ । पत्रकार शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए । उपचारको क्रममा बुधबार विहान ललितपुरको मेडीसिटी अस्पतालमा उनको

काठमाडौं,माघ १७ । सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश

काठमाडौं,माघ १७ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका

तम्घास,माघ १७ । तम्घासमा बाँदर र बदेलले दुःख दिएपछि स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस,

काठमाडौं,माघ १७ । आफ्ना ग्राहकले पाउनु पर्ने भुक्तानी वर्षौंदेखि प्राप्त गर्न नसकेको भन्दै बीमा कम्पनीहरुले संसदको सार्वजनिक लेखा समितिमा हारगुहार गरेका छन् । कम्पनीहरुमा कोरोना बीमा गरेर दाबी प्रस्तुत गरेका

काठमाडौं,माघ १७ । एनसेलको शेयर खरीदविक्री अध्ययन तथा छानविन समितिले सुझाव सहितको ८ बुँदे अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । समितिले बुझाएको प्रतिवेदनमा शेयर खरीदविक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त

काठमाडौं,माघ १७ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलवार भ्रष्टाचार अवधारणा सूचकांक २०२३ सार्वजनिक गरेको छ । सूचकांकअनुसार विश्वका १८० देशमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क रहेको छ, उसले १०० मा ९०