समाज

नारायणगढ-मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

भरतपुर,पुस २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय

भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ ,पुस २९। सरकारले भोलि अर्थात माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ । माघ १ गते मुलुकभर सार्वजनिक विदा हुने भएको हो । सार्वजनिक बिदासँगै

निर्माण व्यवसायीहरूले सरकारबाट भुक्तानी हुनुपर्ने रकम तत्काल पाउने

काठमाडौँ,पुस २९ । निर्माण व्यवसायीहरूलाई नेपाल सरकारबाट भुक्तानी हुनुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन

जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी

काठमाडौं,पुस २९। नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो । त्यसैगरी

प्राधिकरणले अघि बढायो ६० अर्बको आइपिओ निष्कासन प्रक्रिया: अर्थ मन्त्रालयको सहमति, प्रतिकित्ता कति तोकियो मूल्य ? 

काठमाडौँ,पुस २९ । नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको आइपिओ निष्कासनको सरकारी स्वीकृतिका लागि प्रक्रिया अघि बढाएको छ ।  अर्थमन्त्रायले गत मङ्सिरमै नेपाल विद्युत् प्राधिकरणलाई अधिकृत चुक्ता पुँजी १ खर्ब

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस २९ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख १९ हजार २०० रुपैयाँ र

कलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै प्रत्यारोपण केन्द्र

भक्तपुर,पुस २९ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक

अन्तरराष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

काठमाडौं,पुस २९ । मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ ।विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय

सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने

काठमाडौं,पुस २९। भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल संघको पाँचौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ शुरू