
काठमाडौं,कात्तिक २० । घरको पिँढीबाट लडेर घाइते भएका गोरखाका एक जना वृद्धको मृत्यु भएको छ । गोरखा सिरानचोक गाउँपालिका –८ माथिल्लो फिनाम बस्ने वर्ष ६८ का भिमु गुरुङको मृत्यु भएको

जाजरकोट,कात्तिक २० । जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले

काठमाडौं,कात्तिक २० । नेकपा (एकीकृत समाजवादी)ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुलाई २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको नेकपा एसको सचिवालयको बैठकले केही दिन अघि जाजरकोट

काठमाडौं,कात्तिक २० । लागूऔषधसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर प्रहरीले फरक-फरक मितिमा लागूऔषधसहित छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँ-४ की ३२

काठमाडौँ,कात्तिक २०। साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक

कञ्चनपुर,कात्तिक २० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ । सोही वडाका ६३ वर्षीया नारुदेवी जोशी (नन्दादेवी) को शव

महोत्तरी,कात्तिक २० । महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारामा राति एक घरमा चोरी भएको छ । आइतबार राति रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा चार–पाँच जनाको समूहमा आएका व्यक्तिले चोरी गरेको हो ।

काठमाडौं,कात्तिक २० । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गरे । उनले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना

काठमाडौं,कात्तिक २० । सोमबार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो । आइतबार १ लाख १५ हजार ९०० रुपैयाँमा किनबेच भएको