समाज

कोजाग्रत पूर्णिमामा राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा

भक्तपुर,कात्तिक १२ । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको

बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण, सडक बत्तीको महसुल असुल्न समयसीमा

काठमाडौं,कात्तिक १२ । विद्युत् उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन काट्ने कार्यलाई तीव्रता दिने भएको छ ।  विगतमा डेडिकेटेड फिडर

भारतको नयाँ व्यवस्थाले नेपालको जलविद्युत्ले राम्रो बजार पाउने !

काठमाडौं,कात्तिक १२ । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् खरीद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत् मन्त्रालयले कात्तिक

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

काठमाडौं,कात्तिक ११ । दक्षिण एसिली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् । सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मङ्गलवारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले

चन्द्र ग्रहणको सुरुवात रातकाे १ बजेर २० मिनेटमा सुरु हुने

काठमाडौं,कात्तिक ११ । आज राति लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ । चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ ।  नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज

आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि ल्याउन नदिने रविको उद्घोष

काठमाडौं,कात्तिक ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने उद्घोष गरेका छन् । शनिबार ललितपुरमा आयोजित पार्टीको वृहत भेलालाई सम्बोधन

घाँस काट्न गएकी देवकोटाको भिरबाट लडेर मृत्यु

रुकुम,कात्तिक ११ । रुकुमपश्चिममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ । शनिबार बिहान घाँस काट्न गएकी सानीभेरी गाउँपालिका–६ छहरा गाउँकी ३५ वर्षीय धनसरी केसी देवकोटाको घाँस काट्नेक्रममा भिरबाट

कांग्रेसको चियापानमा एमाले शीर्ष नेता सहभागी

काठमाडौं,कात्तिक ११ । नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा (एमाले)का शीर्ष नेताहरु सहभागी भएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी सो कार्यक्रममा एमाले अध्यक्ष एवम्

चितवन सौराहाका होटल भरिभराउ

भरतपुर,कात्तिक ११ । दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय