समाज

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाईते

काठमाडौं,कात्तिक ८ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ६ जुरिखेतमा स्कुटर दुर्र्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाण्डौँबाट हेटौँडा जादै गरेको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सबार श्रीमान, श्रीमति घाईते

हङकङसँग युएई पराजित, रनरेटका आधारमा युएईले नेपालसँगै फाईनल खेल्ने

काठमाडौँ,कात्तिक ८ । त्रिकोणात्मक टी–२० श्रृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले यूएईलाई हराएको हो । हङकङसँग पराजित भए पनि रन रेटका

गाजामा भएको कारवाहीलाई लिएर संयुक्त राष्ट्रसङ्घका महासचिवको इजरायलद्वारा राजीनामा माग

अमेरिका,कात्तिक ८ । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा माग गरेको छ ।  राष्ट्रसङ्घमा इजरायली

दसैँमा दैनिक करिब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं,कात्तिक ८ । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा

प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

इनरुवा,कात्तिक ८ । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा मंगलबार राति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका–

दसैंको दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं,कात्तिक ८ । आश्विन शुक्ल एकादशीका दिन आज (बुधबार) नवदुर्गाको प्रसाद स्वरुप टीका एवमु जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । विजयादशमीका दिन नौ दिनसम्म

अवैध लागूऔषधसहित पक्राउ

काठमाडौँ,कात्तिक ८। फिदिम नगरपालिका १ बुद्धचौक बस्ने ३२ वर्षीय भरत श्रेष्ठ, २४ वर्षीय युजन थापा र सोही नगरपालिका(३ बस्ने २६ वर्षीय डेजिहाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ सय

बाँकेमा आजदेखि मदिरा विक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

बाँके,कात्तिक ८ । बाँकेमा आज बुधबारका दिन मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम्

लिम्बू समुदायको दशैं मान्ने परम्परा लोपहुँदै

फुङ्लिङ,कात्तिक ८ । विगतका वर्षहरूमा लिम्बू समुदायको दशैं मार हन्ने र धुमधामसँग दशैं मान्ने परम्परा तथा संस्कृति थियो । नवरात्र शुरू भएपछि नगरा (दमाहाबाजा) बजाउनेदेखि दशैंमा निशान प्रदर्शन गर्ने तथा