समाज

सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा अहिलेसम्मकै धेरै आरोही सगरमाथा चढ्दै

काठमाडौं,बैशाख १८ । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण

वर्तमान सरकारले केही पनि गर्न सक्दैन : अध्यक्ष ओली

काठमाडौं,बैशाख १८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले केही पनि गर्न नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले नेपाली जनताले पाएको उपलब्धिविरुद्ध विभिन्न प्रकारका

पोर्चुगलको समुद्री किनारबाट एक नेपाली बेपत्ता

लिस्बन,बैशाख १८ । पोर्चुगलको तोरेस भेद्रासस्थित समुद्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुद्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन्

नेपाल र यूएईबीचको खेल भोलि निःशुल्क हेर्न पाइने

काठमाडौं,बैशाख १८ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि (बैशाख १९गते) हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ । आज टिकट काटेका दर्शकलाई पहिलो

कोरोना अपडेट: थप १९ जनामा संक्रमण

काठमाडौं,बैशाख १८ । देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ७२ जनाको पीसीआर

नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित

काठमाडौं,बैशाख १८। एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि अर्थात मंगलबारसम्मका लागि स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ

हुम्लामा गयो ४ म्याग्निच्युडको भूकम्प

हुम्ला,बैशाख १८ । कर्णालीको हुम्लामा ४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सोमबार दिउँसो २ः३५ बजे हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन गएकाे हाे

लोकसेवाले पुनः दरखास्त आह्वान गर्ने

काठमाडौं, वैशाख १८। लोकसेवा आयोगले परीक्षार्थीले दिएको आवेदनको डाटा हराएपछि पुनः दरखास्त आह्वान गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्टिङ भएर रहेको आयोगको सर्भरमा आवेदकको डाटा हराएपछि आयोग समस्यामा

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना सामुदायिक विद्यालयमा थेगिनसक्नु

काठमाडौं, वैशाख १८। केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त