
काठमाडौं,मंसिर २८ । चालू आर्थिक वर्षको पहिलो चार महीनामा नेपालमा करीब ६ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । साउनदेखि कात्तिकसम्ममा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरको वैदेशिक

एजेन्सी,मंसिर २८ । अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेको छ । बुधबार बिहान सम्पन्न सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोल अन्तरले परजित गर्दै अर्जेन्टिना कतार विश्वकपको फाइनलमा पुगेको हो । अर्जेन्टिनाको जितमा खेलको

काठमाडौं,मंसिर २७ । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको

काभ्रे,मंसिर २७ । काभ्रेमा बस दुर्घटना भएको छ । जिल्लाको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस मंगलबार साँझ दुर्घटना भएको

विदुर,मंसिर २७ । बौद्धिक अपाङ्गताका अभिभावक संघ नुवाकोटको अध्यक्षमा पूर्णलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मङ्गलबार भएको संघको १७ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा चयन भएका

काठमाडौं,मंसिर २७ । सर्वोच्च अदालत बार एसोसिएसनले काम चलाउ सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध गरेको छ । बारले गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन अध्यादेश ल्याएको भन्दै त्यसलाई तत्काल फिर्ता

काठमाडौं, मंसिर २७ । राप्रपाका प्रवक्ता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले राजनीतिक बन्दीहरुलाई रिहाई गर्नको लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट अविलम्ब फिर्ता हुनुपर्ने माग गरेका छन् ।

एजेन्सी,मंसिर २७। चीनको राजधानी बेइजिङमा कोभिड संक्रमणका केसहरू बढ्दै गएका छन् । सरकारले कठोर कोभिड नीतिलाई खुकुलो पारेसँगै संक्रमणका घटनामा पनि वृद्धि हुन थालेको हो । सरकारले प्रतिबन्ध खुकुलो पार्न थालेको

काठमाडौं, मंसिर २७ । काठमाडौंको लैनचौरमा सोमबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले बाटो नै भरियो । जसकारण दिनभरि नै राजधानीको यातायात अवरोध