
काठमाडौं,मंसिर २६ । नेपाली कांग्रेसका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुन नरसिंह केसीले काम चलाउन सरकारले आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी

काठमाडौं,मंसिर २६ । कैलालीको टीकापुर नरसंहारका दोषी रेशम चौधरीसहितलाई जेलमुक्त गर्ने गरी अध्यादेश स्वीकृत गरेकामा सरकारको चौतर्फी आलोचना भएको छ ।अध्यादेशका विषयमा प्रमुख प्रतिपक्षी दल एमाले भने मौन छ ।

जाजरकोट,मंसिर २६ । जाजरकोटमा जीप दुर्घटना भएको छ । सो दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । सोमबार साढे ४ बजे,

नुवाकोट,मंसिर २६ । नुवाकोटका तीन जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुने पत्रकारमा कान्तिपुर टेलिभिजनका जिल्ला प्रतिनिधि राजकृष्ण श्रेष्ठ, नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारी र नयाँ पत्रिका दैनिककी

धादिङ,मंसिर २६ । धादिङमा वृद्ध दम्पती मृत भेटिएका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका हुन् । मृत भेटिएकामा स्थानिय विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर रहेका

काठमाडौं,मंसिर २६ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन अर्थात आइतबार

कालीकोट, मंसिर २६। छोराको उपचार खर्च तिर्न नसकेका कारण एक परिवार अस्पतालमै थप समय बस्न बाध्य भएको छ । जिल्लाको पलाँता गाउँपालिका–६ का घाटे शाहीका छोरा अशोक शाहीले अस्पतालमा उपचार

काठमाडौं, मंसिर २६। संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन निष्प्रभावी भएको भनी पत्र पठाउनुको कारण सात दिनभित्र सर्वोच्च अदालतको संवैधानिक इजलासमै पठाउने भएको छ । सचिवालयका महासचिव डा

काभ्रे, मंसिर २६ । काभ्रेको महाभारत गाउँपालिका–१, गोकुलेका स्थानीयवासी रेबिजको त्रासमा छन्। आफूहरूले पूजामा पञ्चामृत खाएको दूध दिने गाई रेबिजको कारण मरेको पुष्टि भएपछि गाउँले सबै त्रासमा परेका हुन्। गत