समाज

नेकपा एमालेको बिजयी अभियान रोक्ने सामर्थ्य कसैमा छैन :आचार्य

काठमाडौं,असोज १४ । नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले नेकपा एमालेको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेकपा एमाले जिल्ला प्रचार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा सदरमुकाम

फेरि महंगियो सुनको भाउ, चाँदीको कति ?

काठमाडौं,असोज १४ । साताको अन्तिम कारोबार दिन सुनको महंगिएको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन अर्थात बिहीबार ९२ हजार ८

लिटरमै ३३ रुपैयाँ घट्यो कच्चा तेलको भाउ, तर दुवै हातमा लड्डु खाने मन्त्री उपभोक्ताको ढाड सेक्दै

काठमाडौं,असोज १४ । अन्तर्राष्ट्रिय बजारमा लगातार ओरालो लागेको कच्चा तेलको भाउ अझै कम भएर सन् २०२२ को अन्त्यसम्म प्रतिब्यारेल ६५ डलरमा झर्ने आकलन गरिएको छ । अमेरिकी केन्द्रीय बैंकले धमाधम

चार जना मृत अवस्थामा फेला

काठमाडौं,असोज १४ । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका–७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा

न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?

काठमाडौं,असोज १४ । गत फागुनदेखि कायममुकायम (कामु) को जम्मेवारीमा चलेको न्यायपालिकाले आगामी मंसिरसम्म प्रधानन्यायाधीश नपाउने देखिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग सिफारिस दर्ता गरेपछि न्यायालयको जिम्मेवारी कामु प्रधानन्यायाधीशमा गएको

नयाँ बसपार्कमा घर फर्कनेको घुइँचो

काठमाडौं,असोज १४ । घटस्थापनादेखि स्कुल कलेजमा दशैं बिदा शुरु भएपछि सोमवार घर फर्कनेहरू ह्वात्तै बढेका छन् । काठमाडौं स्थित नयाँ बसपार्कमा हजारौ मानिसहरू घटस्थापनाको दिनमै घरजानको लागि बसको प्रतिक्षामा रहेका

शहरमा हराउँदै पिङ संस्कृति, काठमाडौंका स्थानीय भक्तपुर पुगेर भुइँ छोड्दै

काठमाडौं,असोज १४ । पहिले पहिले काठमाडौं उपत्यकामा धेरै ठाउँमा पिङ खेल्न पाइन्थ्यो । तर शहरी बस्ती बाक्लिँदै गएपछि अहिले एकाध ठाउँमा मात्रै पिङ हालेको देख्न पाइन्छ । केही समय अघिसम्म

कृषि वस्तुमा शून्य भन्सार नीतिले राजस्वमा क्षति

काठमाडौं,असोज १४ । नेपालले व्यापारका नाममा गरेको विभिन्न सम्झौताका कारण बाहिरबाट आयात हुने कृषिजन्य वस्तुमा शून्य भन्सार महसुल दर लगाउँदा ठूलो मात्रामा राजस्व गुमेको छ । भारतबाट आयात हुने त्यस्ता

दशैंमा आयल निगमका कुन-कुन कार्यालयहरू खुला रहने ?

काठमाडौं,असोज १३ । दशैंको बेलामा पनि नेपाल आयल नियमको देशभरका विभिन्न शाखा कार्यालय खुला रहने भएको छ । चाडपर्वहरुको अवधिमा दशैभरी पेट्रोलियम पदार्थको सहज रुपमा बिक्री वितरणका लागि निगमले १३