समाज

सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज

बाँके, असोज १३। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताएका छन् । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा

दसैं लागेसँगै काठमाडौंबाट हरेक दिन एक लाख बाहिरीए

काठमाडौं,असोज १३ । दसैं लागेसँगै काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनाका दिन देखि निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक

आज कहाँको मौसम कस्तो ?

काठमाडौं, असोज १३। हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको

आयात प्रतिबन्धको असर राजस्वमा : लक्ष्यको ७४ प्रतिशत मात्रै भन्सारबाट राजस्व संकलन

काठमाडौं,असोज १३ । सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्धको प्रत्यक्ष असर राजस्व संकलनमा देखिएको छ । बढी राजस्व प्राप्त हुने वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा चालू आर्थिक वर्ष (आव) २०७९/८० को

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं,असोज १३ । सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेजदेखि केचना-कञ्चनजंगा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउनेसम्मका निर्णय गरेको छ ।  मंगलवार बसेको मन्त्रिपरिषद्

भयावह बन्दै डेंगी संक्रमण : देशभर २७ हजार ५६९ जना संक्रमित, ३६ जनाको मृत्यु

काठमाडौं,असोज १३ । नेपालमा डेंगी संक्रमण भयावह बन्दै गएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउनयता देशभर २७ हजार ५६९ जनामा डेंगी संक्रमण भएको छ भने यसको

मेलम्ची खानेपानी आयोजना : बाह्रै महीना पानी ल्याउन कठिन

काठमाडौं,असोज १३ । ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा बाह्रै महीना पानी ल्याउन तत्काल असम्भव देखिएको छ । आयोजनाको माथिल्लो तटमा पहिरोको जोखिम कायमै रहेकाले

किन मनाईन्छ दशैं ? यस्तो छ वैज्ञानिक र ऐतिहासिक पक्ष !

भन्ने वित्तिकै हिन्दु धर्मावलम्वी नेपालीहरुले बुझिहाल्नुहुन्छ मासु खाने, रमाईलो गर्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दशैँको महत्व ? पक्कै यतिमात्र होइन, यसका अन्य धेरै

चट्याङ लागेर सुनसरीमा दुई जनाको ज्यान गयो

काठमाडौँ,असोज १२ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा बुधबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव