समाज

भाेलीबाट निर्वाचन आचारसंहिता : नियुक्ती, सरूवा बढुवा गर्न अकस्मात बाेलाइयाे मन्त्रीपरिषद

काठमाडौं,असोज ११ । भोलि बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको हो । भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुनेभएपछि

जापानका सहरमा ‘गलकोट’ प्रदर्शन

बागलुङ,असोज ११ । दृष्टिले पनि वृत्तचित्र सहयोगी बन्नेछ । जिल्लाको मध्यभागमा अवस्थित गलकोट चौबिसे राज्यका पालामा पर्वतअन्तर्गतको शक्तिशाली राज्यमा पथ्र्यो । बाइसे–चौबिसे राज्यपूर्व १८ मगरातअन्तर्गत मगरहरुले गलकोटमा राज्य चलाएको इतिहास

यसपटकको चुनाव लडाईं हो, एमालेले जितेर सरकार बनाउँछ : ईश्वर पोखरेल

काठमाडौं,असोज ११ । नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आबद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई

दक्षिण कोरियाको असैनिकृत क्षेत्रको भ्रमण गर्दै ह्यारिस

एजेन्सी,असोज ११ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत  क्षेत्रको भ्रमण गर्ने भएकी छिन् । हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन

नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी बबरमहलमा

काठमाडौं,असोज ११ । असोज १० गतेदेखि १४ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल कला परिषद् बबरमहलमा भइरहेको छ । कार्यक्रमको समुद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटि भोल्कले

दशैँ बजारमा छुटका नाममा लुट

काठमाडौं, असोज ११। दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ता, चप्पललगायतका सामानको कारोबार धेरै हुने गरेका

आजको फलफूल तथा तरकारी मुल्य

काठमाडौं,असोज ११ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज स्कूसको मूल्य सबैभन्दा सस्तो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने कुरीलोको भाउ बढेर ९०० रुपैयाँ पुगेको

इतिहासकै उच्च बन्यो अमेरिकी डलरको मुल्य

काठमाडौं,असोज ११ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ३० पैसा र बिक्री मूल्य १३० रुपैयाँ

आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण

काठमाडौं, असोज ११ । दसैं नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको