
धरान,असोज १२ । धरान होलिडेजले सोमवारदेखि नवमीसम्मका लागि धरानबाट हेलिकोप्टरमार्फत पाथीभरा दर्शन गर्न जाने प्याकेज सञ्चालनमा ल्याएको छ । गाडी यात्रा र पैदलमार्फत पाथीभरा दर्शनमा जान नसक्ने तीर्थालुका लागि हेलिकोप्टरमार्फत

विराटनगर,असोज १२ । अपांगता भएका व्यक्तिलाई रोजगारी सुनिश्चित गर्न विराटनगरमा दुईदिने रोजगार मेला आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सहित निजीक्षेत्रका संघसंस्थाको सहकार्यमा आगामी कात्तिक

काठमाडौं,असोज १२ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले यस वर्षका षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार पाउने व्यक्ति तथा संस्थाको घोषणा गरेको छ । प्रतिष्ठानका

काठमाडौं,असोज १२ । सल्यानमा जीप दुर्घटना भएको छ ।सल्यानको कपुरकोटमा बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप

काठमाडौं,असोज १२। निर्वाचन आयोगले आज अर्थात असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले असोज १२ गतेदेखि आयोगले आचारसंहिताको पालना

गुल्मी,असोज ११ । जिल्लाको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सकको सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो । डेंगु सङ्गै स्क्रब

काठमाडौं,असोज ११ । चाडपर्वको सिजन चलिरहेको छ । यति नेपाली हिन्दुहरुको महान चाड बडादशैं मुखैमा आइपुगेको छ । काठमाडौं उपत्यका लगायतका विभिन्न शहरी स्थानहरुबाट दशैं मनाउन घर जाने यात्रुहरु बढेपछि

नुवाकोट,असोज ११ । लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल प्रतियोगिता सुरु भएको छ । गड्खार जनजागरण युवा क्लबद्वारा आयोजित लिखु गाउँपालिका स्तरीय वडा कप फुटबल खेल प्रतियोगिता सुरु भएको हो

मनिला,असोज ११ । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार