समाज

रित्तिँदै गाउँ भरिँदै सहर

मकवानपुर, असोज ९ । बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट करिब १० किलोमिटर दूरीमा पर्छ, मकवानपुरगढी गाउँपालिका–६ झल्ला । यहाँका भरत चौलागाईं आफ्ना दुई छोरालाई हेटौंडा क्याम्पसमा पढाउन २ वर्ष कोठा भाडामा

नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं, असोज ९ । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा

प्रचण्ड–बाबुरामले सोचेको नयाँ जनयुद्व कति सम्भव ?

काठमाडौं, असोज ९ । लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए।

उम्मेदवारको खर्च सीमा बढाउने तयारी

काठमाडौं, असोज ९ । आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ। उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले

आचारसंहिता लागु गर्न किन ढिलाइ ?

काठमाडौं, असोज ९ । सरकारले साउन १९ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गर्‍यो। मिति घोषणालगत्तै निर्वाचनको निष्पक्षता, स्वतन्त्रता तथा स्वच्छताजस्ता विषयलाई कायम राख्न निर्वाचन आचारसंहिता लागु गरिन्छ।

‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ अफर

काठमाडौं,असोज ९ । एनआईसी एशिया बैंकले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘एनआईसी एशियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । उक्त योजना अनुसार सो बैंकमा रहेको खाता

कृषि विकास बैंकको सञ्चालकमा सुमन दाहाल नियुक्त

काठमाडौं,असोज ९ । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा सुमन दाहाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दाहाल मनोनीत भएका हुन् । नवनियुक्त सञ्चालक सदस्य

डाक्टर केसीले तोडे अनशन

काठमाडौं,असोज ८ । चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले अनसन तोडेका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै १३ दिनदेखि अनसन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएको छ। सहमतिपछि

नुवाकोट शिवपुरी गाउँपालिका तरुणदलको अध्यक्षमा रुपेश गुरुङ

नुवाकोट,असोज ८ । नुवाकोट शिवपुरी गाउँपालिका तरुणदलको अध्यक्षमा रुपेश गुरुङ चयन भएका छन् । शनिबार गाउँपालिकाको साविक २ नम्बर छापमा भएको भेलाले अध्यक्ष पदमा गुरुङलाई चयन गरेको हो। कार्यसमितिकोको बरिस्ठ