समाज

किराना व्यवसाय पनि सुस्तायो

काठमाडौं,फागुन २६ । पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न

रुसद्वारा हवाई आक्रमण तीव्र

एजेन्सी,फागुन २५ । रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण तीव्र बनाएको छ । केही दिनदेखि मत्थर भएको आक्रमण आज बिहानैदेखि फेरि तीव्र भएको स्थानीय अधिकारीलाई उद्धृत

मेलम्चीको खानेपानी नयाँ पाइपलाइनबाट नियमित रूपमा वितरण हुँदै

काठमाडौं,फागुन २५ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानीका नयाँ पाइपलाइन मध्ये अन्तिम परीक्षण सम्पन्न भएका क्षेत्रका करिव ३०० किलोमिटर नयाँ पाइपलाइनबाट नियमितरूपमा मेलम्चीको खानेपानी वितरण हुँदै आएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

काठमाडाैं,फागुन २५। नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उनलाई आज

भेडेटारमा सिसाको स्काई वाक बन्ने

काठमाडौं,फागुन २५ । भेडेटारमा सिसाको स्काई वाक बन्ने भएको छ । सार्वजनिक र निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने भएको छ । वण्डर्स

राष्ट्रपति चयनका लागि मतदान हुँदै, मत परिणाम आजै आउने

काठमाडौं,फागुन २४ । तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरेको छ । राष्ट्रपति

संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने तयारी

काठमाडौं,फागुन २५ । देशको समग्र निजामती प्रशासन र कर्मचारीको व्यवस्थापन एवं परिचालन गर्ने ऐन संघीय निजामती सेवा ऐन अझै आउन नसकेको भन्दै आलोचना भइरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

काठमाडौं,फागुन २५। नेपाल अधिकतर वस्तुमा परनिर्भर छ। बर्सेनि खर्बौंको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा

स्ववियु निर्वाचनमा १ लाख ७० हजारले मतदान गर्दै

काठमाडौं,फागुन २५ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका